मंगलबार, भदौ ९, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
मंगलबार, भदौ ९, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
सुदूरपश्चिम : नाराबाजीकै बीच बजेटमाथिको छलफल अघि बढाइयो
सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७७–०७८ को बजेट माथिको छलफल अघि बढाइएको छ । प्रतिपक्षी दलहरूको नाराबाजीकै बीच प्रदेशको बजेट माथिको छलफल अघि बढाइएको हो ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७
कर्णाली प्रदेशको बजेट पारित
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि प्रस्तुत गरेको बजेट पारित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७
सरकारको नीतिकै कारण लगानीमा समस्या भएको हो: कमलेश अग्रवाल (अन्तर्वार्ता)
सरकारले अझै निजी क्षेत्रमाथि विश्वास गर्न सकेको छैन। सरकारको विश्वास कम हुनुमा निजी क्षेत्रको पनि समस्या छ। त्यसका लागि खुला छलफल जरुरी छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७
गण्डकीमा १३ जना कोरोना संक्रमित थपिए
गण्डकी प्रदेशमा थप १३ जनालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७
नेकपा स्थायी कमिटी बैठक अन्योलमा, कसरी होला दुई अध्यक्षबीच सहमति
सत्तारुढ नेकपाभित्रको विवाद टुंगोमा पुर्याउन बुधबार पनि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच छलफल हुँदै छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७
खैनीमा करोडौं राजस्व छली
विराटनगर– खैनी उत्पादन र बिक्रीका नाममा मासिक करोडौं राजस्व छली गरे पाइएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७
सुनको मूल्य आज फेरि बढ्यो
सातायता उतारचढाव देखिएको सुनको मूल्य आज (बुधबार) फेरि बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७
देशभर कोरोना संक्रमितको संख्या स्वाट्टै घट्दा काठमाडौंमा किन बढ्यो ?
मंगलबार २८ जनामा कोरोना पुष्टि भएको छ भने सोमबार एकै दिनमा उपत्यकामा ५४ जना संक्रमित थपिएका थिए । आइतबार २७ जनामा संक्रमण पुष्टि भएको थियो ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७
सुदूरपश्चिम प्रदेशसभा : प्रतिपक्षीको अवरोधबीच बजेट पारित गराउने तयारी
सुदूरपश्चिम प्रदेश सरकारले प्रतिपक्षी दलहरुको अवरोधबीच आगामी आर्थिक वर्षको वार्षिक बजेट पारित गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७
मैदान फर्कंदै टेस्ट क्रिकेट : आज इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा
इंग्ल्यान्डमा दिउँसो साढे ३ बजेबाट आयोजक टोलीले अफ्रिकन टिम वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७
उपभोक्ता समिति गठनमा विवाद हुँदा झडप, ६ जना घाइते
बारामा उपभोक्ता समिति गठन गर्ने विषयमा बुधबार बिहान विवाद हुँदा झडप भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७
लकडाउनमा ८८ वटा मोटरसाइकल चोरी, ३० वटा भेटिए
लकडाउन अवधिभर उपत्यकामा ८८ वटा मोटरसाइकल तथा स्कुटर चोरी भएका छन्। जसमध्ये ३० वटामात्र फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७
सरितामाथि कारबाही : अनुदार लोकतन्त्रको परिणति
सरिता गिरीलाई उनको पार्टीले गरेको कारबाही न्यायको कुन तर्क र दर्शनमा आधारित छ? लोकतन्त्रको कुन सिद्धान्तले उनीमाथिको कारबाहीलाई जायज ठहर्याउँछ?
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७
मिल्ने साथीले संगठनको नेतृत्व पाउँदा खुसी छु, मिलेर काम गर्छौ : एआईजी पाल
नेपाल प्रहरीको महानिरीक्षकका दाबेदार एआईजी हरि पालले आफ्नै साथी शैलेश थापा क्षत्री आईजीपी भएकोमा खुसी व्यक्त गर्दै मिलेर काम गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७
लहानमा मास्क नलगाउने ६४ जना पक्राउ
मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७
मिर्मिरे लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्ध नेपाल एसबीआई मर्चेन्टले गर्ने
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७
एनआईसी एशिया बैंकको 'कर्जामा ९.९९ प्रतिशत भन्दा बढी ब्याजदर छ ?' अफर
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहसँग पीसीआर परीक्षणको शुल्क मागेपछि विवाद
भैरहवा– कोरोना भाइरसको पिसिआर परीक्षणमा शोध भर्नाबापत भन्दै शुल्क मागेपछि दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विवादमा तानिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७
6255
6256
6257
6258