मंगलबार, भदौ ९, २०८३

गण्डकीमा १३ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा थप १३ जनालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

काठमाडौं- गण्डकी प्रदेशमा थप १३ जनालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये सबै कास्की हुन्। तीमध्ये १२ पुरुष र एक महिला छन्। यससँगै गण्डकीमा संक्रमितको संख्या एक हजार १२९ पुगेको छ।

थपिएका संक्रमितलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि आज बिहान गण्डकीका तीन जनालाई कोरोना संक्रमण देखिएको थियो।

प्रकाशित: Jul 08, 2020| 14:48 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।