मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मिर्मिरे लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्ध नेपाल एसबीआई मर्चेन्टले गर्ने

मिर्मिरे लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्ध नेपाल एसबीआई मर्चेन्टले गर्ने

 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ३७ हजार २ सय ६० कित्ता सेयर थप सार्वजनिक निष्काशन (एफपीओ)का लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड (एनएसएमबिएल) निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बनेपा–८ स्थित रजिष्टर्ड कार्यालयमा आज आयोजित एक समारोहबीच नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्धसञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: Jul 08, 2020| 10:19 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्