मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम : नाराबाजीकै बीच बजेटमाथिको छलफल अघि बढाइयो

सुदूरपश्चिम : नाराबाजीकै बीच बजेटमाथिको छलफल अघि बढाइयो

सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७७–०७८ को बजेट माथिको छलफल अघि बढाइएको छ । प्रतिपक्षी दलहरूको नाराबाजीकै बीच प्रदेशको बजेट माथिको छलफल अघि बढाइएको हो ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७७–०७८ को बजेट माथिको छलफल अघि बढाइएको छ । प्रतिपक्षी दलहरूको नाराबाजीकै बीच प्रदेशको बजेट माथिको छलफल अघि बढाइएको हो ।

९ मिनेटसम्म बैठकमा प्रतिपक्षीले नाराबाजी गरेपछि सभामुखले कारबाही अघि नबढाए पनि ‘माननीय सदस्यहरु तपाईहरु थाकिसक्नु भयो’ भन्दै कारवाही अगाडी बढाएका छन् ।

प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भयावह बन्दै जाँदा पनि रोकथाम, उपचार, व्यवस्थापनमा प्रभावकारी काम गर्न माग गर्दैै प्रतिपक्षले नाराबाजी गरिरहेका छन् ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३९, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना सदस्य रहेका छन् ।

प्रकाशित: Jul 08, 2020| 15:45 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।