मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गेब्रियल : महामारीपछिको खेलमा पहिलो विकेट लिने खेलाडी

ओपनिङमा इंग्ल्यान्डका रोरी बन्र्स र डोम सिबले आए। तर, ओपनर सिबले धेरै समय टिक्न सकेनन्। दोस्रो ओभरमा ब्याटिङ गरिरहेका सिबलेलाई चौथो बलमै बोल्ड आउट गर्दै सन्नोन गेब्रियलले पेवेलियन फर्काए।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

बर्दीमा दाग लगाए निर्मम कारबाही : नवनियुक्त आईजीपी

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

गण्डकीमा १,१४९ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या ३८६ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,१४९ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

कोरोना संक्रमण समुदायमा नपुगेको सरकारी दाबी, जनस्वास्थ्यका जानकार भन्छन्– भुसको आगोझैँ सल्किदैँछ

जनस्वास्थ्यका जानकारहरु उपत्यकामा समुदायमा संक्रमण फैलिसकेको भन्दै अबको हटस्पट यहीँ बन्ने दाबी गर्छन्। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उपत्यकामा अझै समुदायमा संक्रमण नफैलिएको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

ललितपुरको महालक्ष्मी नगरपालिकाको ३ वडा सिल, घर बाहिर निस्किन रोक

कोरोना संक्रमित भेटिएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले तीनवटा वडा सिल गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक, तोलाको ९२,४००

पछिल्लो तीन दिनयता निरन्तर उकालो लागेको सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक कायम भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

सिन्धुपाल्चोक बाढीपहिरो अपडेट : २० जना बेपत्ता, बाबुछोरीको मृत्यु

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा बाढीपहिरोमा परी २० जना बेपत्ता भएका छन् भने २ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

आठ जना प्रहरीको हत्या गर्ने विकास दुबे पक्राउ, मन्दिरका सुरक्षाकर्मीले समातेर प्रहरीलाई बुझाए

भारतको कानपुरमा ८ जना सुरक्षाकर्मीको हत्या गरेको अभियोग लागेका विकास दुबे पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

कांग्रेस कार्यकर्तालाई सभापति देउवाको निर्देशन- बाह्रबिसेमा उद्धारका लागि खटिनू

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

बेँसीशहर–चामे सडक पहिरोले अवरुद्ध

बुधबारबाट परेको अविरल वर्षाले पहिरो जाँदा बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बयालपाटा अस्पतालको आकस्मिकबाहेक सेवा बन्द

अछामको बयालपाटा अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

सलाहाको गोलसँगै लिभरपुलको सहज जित

एजेन्सी– शीर्षस्थानको लिभरपुलले ईंग्लिस प्रिमियर लिग (ईपीइल)को गएराति सम्पन्न खेलमा सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

कोरोनाबाट एकै दिनमा २ लाख १३ हजार संक्रमित, २४ घण्टामा कहाँ के भयो ?

झनै तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा २ लाख १३ हजार २ सय ८० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाबाट ५ हजार ५ सय १८...
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

आइभरीकोस्टका प्रधानमन्त्रीको मन्त्रिपरिषद् बैठक लगत्तै मृत्यु

आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको मन्त्रिपरिषद बैठक सकिए लगत्तै मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

ईपीएलमा म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी– दोस्रो स्थानको म्यानचेस्टर सिटीले ईंग्लिस प्रिमियर लिग (ईपीइल)को गएराति सम्पन्न खेलमा सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

नहरमा डुबेर किशोरीको मृत्यु, दाजु पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा नहरमा डुबेर एक किशोरीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

नहरमा डुबेर बालिका बेपत्ता

कञ्चनपुर– कञ्चनपुरमा नहरमा डुबेर एक बालिका बेपत्ता भएकी छिन् । जिल्लाको भीमदत्त नगरपालिका–१३ की १४ वर्षीया बालिका नेहा सुनार हिजो बेलुका नहरमा डुबेर बेपत्ता भएकी हुन् ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

सिन्धुपाल्चोकमा मध्यराति भीषण बाढी र पहिरो : १८ जना बेपत्ता, २ जनाको शव भेटियो

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ जम्बु बजारमा भीषण बाढीसँगै पहिरो जादा १८ जना बेपत्ता भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७