भिडियोमा जे देखियो त्यसैलाई सत्य मान्नुपर्ने हुन्छ। आफूले सोचेको जस्तो भिडियो बनिदियो भने त्यो सिर्जना अत्यन्तै सुन्दर बन्छ। कहिलेकाहीं कल्पनाबाहिर गएर तयार भयो भने त्यसले गीतलाई ‘डिस्ट्र्याक’ गरिदिन्छ। खासमा गीत...
पहिले नयाँ गीत तयार पार्न गहन अध्ययन गरिन्थ्यो। अध्ययनका क्रममा विभिन्न संस्कृतिसँग साक्षात्कार हुन्थ्यो। त्यसरी सिर्जना हुने गीत मौलिक हुन्थ्यो। गीतमा झर्रा शब्द, शैली र संस्कृतिको सुगन्ध आउँथ्यो।
विश्वभर एकै दिनमा २ लाख २८ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। शुक्रबार एकै दिन विश्वभरमा २ लाख २८ हजार १०२ जना कोरोना संक्रमित थपिएका हुन्।
सर्वोच्च अदालतले नागरिकलाई स्वतन्त्रतापूर्वक मुलुकभित्र वा बाहिर हिँडडुल गर्न पाउने संवैधानिक हक भएको हुनाले सङ्कुचन नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।
विराटनगर– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, (हिसान) मोरङले आगामी भदौ १६ गतेदेखि कक्षा सञ्चालनका लागि प्रस्ताव गरेको छ । उसले भदौ १६ गतेदेखि कक्षा ७, ८, ९ र १०...
नेपालका उपभोक्ताहरुले अब चाँडैनै आकर्षक बन्डल सेवासहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत...
पोखरा– गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोका कारण जनधनको क्षति भएपछि गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विज्ञप्ती जारी गर्दै सचेत र सजग रहन आग्रह गरेका छन्।
प्रधानमन्त्री केपी ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै संघीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको र प्रभावितलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको बताएका हुन्।