बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ट्याक्टर दुर्घटनामा ७ मजदुरको मृत्यु (नामसहित)

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा मुत्यु भएका सात जनाको पहिचान खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

सुनको मूल्य तोलाको साढे ९२ हजार

नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार बिहान म्याग्दीमा ६, बागलुङमा २, स्याङ्जामा २ र पर्वतमा २ जना संक्रमित थपिएका हुन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

साविक विजेता सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा

साविक विजेता म्यान्चेस्टर सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा पुगेको छ। वेम्ब्ले रंगशालामा सम्पन्न खेलमा सिटीलाई २–० गोल अन्तरले हराउँदै आर्सनल फाइनल प्रवेश गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

सिरी ए : मिलानको सानदार जित, शीर्ष चारको प्रतिस्पर्धा रोमाञ्चक

इटालियन सिरी एअन्तर्गत हिजो राति सम्पन्न खेलमा एसी मिलानले बालोग्नामाथि सानदार जित निकालेको छ। मिलानको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम बोलोग्नामाथि ५–१ गोल अन्तरको जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

भारी वर्षासँगै यी नदी र खोलामा ठूलो बाढी आउनसक्ने

पुनः मनसुन सक्रिय भएसँगै परेको भारी वर्षाका कारण देशका अधिकांश नदी र खोलामा बाढीको खतरा बढेको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

प्यूठानमा मजदुर बोकेको ट्याक्टर भीरबाट खस्यो, ७ जनाको मृत्यु

प्यूठानमा मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

सर्लाहीमा डुबेर एक बालिकासहित तीन जनाको मृत्यु

सर्लाहीका छुट्टाछुट्टै स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना बालिका रहेको र दुईजना मानसिक सन्तुलन गुमाएकाहरु ब्यक्तिहरु भएको प्रहरीले जनाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

ठोरीको सीता गुफानजिकैको सीमा स्तम्भ भारतीयले उखेलेर फाले

पर्साको ठोरी गाउँपालिकास्थित सीता गुफानजिकै सीमा स्तम्भ भारतीयले उखेलेर फालिदिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

आजदेखि भारी वर्षा हुने, साउन ९ सम्म सतर्क रहन अपिल

पुनः मनसुन सक्रिय भएसँगै आज (आइतबार)बाट देशका अधिकांश भूभाग भारी वर्षा हुने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

कोरोना संक्रमणमा फेरि रेकर्ड, एकैदिन थपिए २,६०,०००

सबैभन्दा बढी संक्रमित थपिनेमा क्रमशः अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

सातादिनमा कोरोनाबाट विश्वभर १६ नेपालीको मृत्यु

२० देशमा रहेका संक्रमित नेपाली पूर्ण रुपमा कोरोनामुक्त भएका छन्। विश्वभरका संक्रमितमध्ये ९३ प्रतिशत नेपाली निको भइसकेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

दुई तिहाइ कोरोना संक्रमित संक्रमणमुक्त

नेपालमा अहिलेसम्म साढे १७ हजार जनामा कोरोना भाइरस संक्रमण भए पनि आजको दिनमा सक्रिय संक्रमित भने ५ हजार ८२५ जनामात्र छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

मोरङका ६ वटा स्थानीय तह तीन ठूला योजना सञ्चालन गर्दै

विराटनगर– मोरङका ६ वटा स्थानीय तहले संयुक्तरुपमा फाहोर मैला व्यवस्थापन, सोलार प्यानलबाट (सौर्य) उर्जा निकाल्ने र दमकल व्यवस्थापनको काम गर्ने भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

सुदूरपश्चिम प्रदेश सरकारलाई सूर्य नेपालको एक करोड सहयोग

धनगढी– सूर्य नेपाल प्रा.लि.ले सुदूरपश्चिम प्रदेश सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

गाई काटेको आरोपमा हानुप तामाङ पक्राउ, चारजना फरार

चितवनमा गाई कोटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

बाजुरामा पहिरोबाट १० परिवार विस्थापित

घरमाथिबाट आएको पहिरोका कारण बाजुराको गौमुल गाउँपालिका–६ टुनीका १० घरपरिवार विस्थापित भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

विदेशमा अलपत्र १,१५५ नेपाली स्वदेश फर्किए, ६ वटा शव पनि ल्याइयो

विभिन्न मुलुकमा अलपत्र एक हजार १५५ नेपाली स्वदेश फर्किएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७