बुधबार, भदौ १०, २०८३

सुनको मूल्य तोलाको साढे ९२ हजार

 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

काठमाडौं- सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ आज छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँ तोकिएको छ। हिजो यसको मूल्य ९२ हजार २०० रुपैयाँ निर्धारण गरिएको थियो।

यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेर १००५ रुपैयाँ कायम भएको छ।

प्रकाशित: Jul 19, 2020| 11:07 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्