बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयको अनुरोध

शिक्षा मन्त्रालयले स्थगन गरिएको अनलाइन कक्षा सञ्चालन गर्न निजी विद्यालयलाई अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

सुदूरपश्चिममा १९७ नमुना परीक्षण गर्दा एकमा मात्रै कोरोना पोजेटिभ

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा एक जनामा मात्रै कोरोना भाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

झरीमा रुझ्यो काठमाडौं

गएरातिदेखिको वर्षाका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ। लगातारको झरीका कारण कार्यालय जाने तथा अन्य कामका लागि बाहिर निस्कनेहरुलाई अहसज भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

दुर्गेशको ‘बिच्च बिच्चमा–३’ युट्युब ट्रेन्डिङमा

मोडल तथा गायक दुर्गेश थापाको ‘बिच्च बिच्चमा–३’ गीत युट्युब ट्रेन्डिङ ४ मा उक्लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

खगेन्द्रले ल्याए ‘नाच माया नाच’ (भिडियो)

गायक खगेन्द्र दुलालको तीज गीत ‘नाच माया नाच’ सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

पशुपतिमा छैन साउने सोमबारको रमझम : कोषलाई आनन्द, ग्राहकको बाटो हेर्दै व्यापारी

पशुपतिनाथ दर्शनको लागि अन्य समयमा पनि हजारौं मानिस पुग्छन्। त्यसमा पनि साउनको सोमबार त भिड थामि नसक्नु हुन्थ्यो। तर, यसपालि पशुपति क्षेत्र विकास कोषलाई कुनै दौडधुप छैन।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

यस्तो रह्यो ला लिगाको अन्तिम चरण

शनिबार राति अन्तिम अर्थात् ३८ औं चरणका सबै खेल सम्पन्न भएसँगै स्पेनिस ला लिगाको २०१९/२० को सिजन सकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

बक्सर शनिल शाहीका शोख पेन्टिङदेखि गायनसम्म

‘कहिलेकाहीँ फुटबल खेल्न मन लाग्छ। फोटोग्राफीमा पनि रुची छ। वाइल्ड लाइफ, फूलहरुको फोटो खिच्न मन लाग्छ। म त इच्छाहरुको खानी नै हुँ।’
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

बागमतीमा प्रदेश प्रहरी गठनको बाटो खुल्यो

ऐनको प्रमाणीकरणसँगै प्रदेश प्रहरीको रेखदेख, नियन्त्रण र निर्देशन र परिचालन गर्ने अधिकार प्रदेश सरकारलाई हुनेछ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

प्रचण्ड पूर्वमाओवादी नेताहरुसँग छलफलमा, बादल र भट्ट गएनन्

पार्टी भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वमाओवादी नेताहरुसँग छलफलमा जुटेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

गण्डकीमा कोरोना संक्रमितको संख्या १,३१७ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,३१७ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

दार्चुलामा पहिरोले घर बगायो, दुई जनाको मृत्यु

अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर दार्चुलामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

घट्यो सुनको मूल्य, तोलाको ९२,३००

सुनको मूल्य आज (सोमबार) दुई सय रुपैयाँ घटेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

पोखरीमा डुबेर दुई बालकको ज्यान गयो

बझाङमा पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

बाराका ४६ र पर्साका ४ जना थपिए कोरोना संक्रमित

नारायणी अस्पतालको प्रयोगशालमा आइतबार राति गरिएको परीक्षणमा बाराका ४६ जना र पर्साका ४ जना कोरोना संक्रमित थपिएको अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

काठमाडौं उपत्यकाका १६७ स्थान बाढीपहिरो र डुबानको उच्च जोखिममा

काठमाडौंमा मात्रै ३३ स्थानमा डुबान, ९ स्थानमा बाढी, १७ स्थानमा पहिरो र १५ स्थानमा जीर्ण संरचना भत्किनेलगायत प्रकोप हुन सक्ने प्रहरीको आंकलन छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

काठमाडौंका खोला-नदीमा उर्लियो बाढी, कहाँ कहाँ छ जोखिम ?

अहिले विष्णुमती, मनोहारा, हुनमन्ते, नख्खुलगायतका खोलामा पानीको बहाव सतर्कता नजिक छ । नदी र नालाको पानी किनारको सडक सम्म आउन सक्ने महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७