बुधबार, भदौ १०, २०८३

पोखरीमा डुबेर दुई बालकको ज्यान गयो

बझाङमा पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

धनगढी-बझाङमा पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ।

पोखरीमा डुबेर ज्यान गुमाउनेमा बझाङ, तल्कोट गाउँपालिका–३ का नौ वर्षीय शोभान रोकाया र आठ वर्षीय सर्जन रोकाया रहेको प्रहरीले जनाएको छ। 

पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई स्थानीयले बेहोस भएको अवस्थामा निकालेका थिए।

प्रकाशित: Jul 20, 2020| 10:45 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।