बुधबार, भदौ १०, २०८३

गण्डकीमा कोरोना संक्रमितको संख्या १,३१७ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,३१७ पुगेको छ।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

पोखरा– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,३१७ पुगेको छ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

पछिल्लाेपटक संक्रमित हुनेमा तनहुँका दुई, स्याङ्जा र लमजुङ एक–एक तथा कास्कीका आठ रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक विनोद विन्दु शर्माले बताए। सबै व्यक्तिहरुलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको छ।

गण्डकी प्रदेशमा हाल क्वारेन्टाइनमा रहेका व्यक्तिको संख्या १८२४ छ।

प्रकाशित: Jul 20, 2020| 12:02 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।