बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रामेछापमा सुनकोसीको तटीय क्षेत्रमा उच्च सतर्कता

भोटेकासी, तामाकोसी र सुनकोसीमा पानीको उच्च बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रका बस्तीमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयर रामेछापले सचेत गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

मिडियाको लगानी पारदर्शी बनाउँछौं : सञ्चारमन्त्री खतिवडा

सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले आमसञ्चारमाध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

धादिङमा बाढीको वितण्डा, राजधानीसँग टुट्यो सडक सम्पर्क

अविरल वर्षापछि आएको बाढीपहिरोले पृथ्वी राजमार्गको अधिकांश भागमा क्षति पुगेको छ। धादिङ र चितवनको सीमा क्षेत्र बेनिघाट रोराङ गाउँपालिका–१० स्थित मौवा खोलामा सडक बगेपछि राजधानी काठमाडौंसँगको सम्बन्ध टुटेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

वर्षा र बाढीपहिरोले बेहाल (तस्बिरहरु)

कतिपय राजमार्गहरु अवरुद्ध भएका छन्। नदी तथा खोलाहरुमा बढेको पानीको बहावका कारण तटीय क्षेत्रहरु डुबानमा परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

सुदूरपश्चिममा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिम प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

पहिरोले निम्त्याएकाे विपत्ति : जो सँगै जन्मिए, सँगै संसार छाडे

‘सबै सँगै खाना खाइरहेका थियौं। एक्कासि पहिरो आएर छोराछोरीलाई पुरिदियो’, बुबा रामकुमार रानामगरले सुनाए, ‘सँगै जन्मिएका हुन् सँगै गए।’
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

आसाममा बाढीको वितण्डा : १११ जनाको मृत्यु, लाखौँ प्रभावित

भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जनाको ज्यान लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

मोरङका कृषकलाई एक करोड १४ लाखका कृषि यन्त्र

विराटनगर– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मोरङले कृषकलाई १ करोड १४ लाखको आधुनिक यन्त्र वितरण गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा मंगलबार थप ९ जनामा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

प्रदेश १ मा १९ जना कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा मंगलबार १९ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

थप १५० मा कोरोना संक्रमण, ६०९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

'बिहीबारदेखि सबै रुटमा गाडी चल्छन्, भाडा बढ्दैन '

यातायात व्यवसायीले बिहीबारदेखि सबै रुटमा यातायात सञ्चालन गर्ने निर्णय गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

गण्डकीमा कोरोना संक्रमितको संख्या १,३४५ पुग्यो

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

त्रिविका समस्या वार्ताबाट समाधान गर्न आग्रह

नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले त्रिविमा गरिएको तालाबन्दीप्रति आफूहरूको ध्यानाकर्षण भएको जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

चेपाङलाई बस्तीबाट जबर्जस्ती हटाउनु क्रूरतापूर्ण कार्य : एमनेस्टी

चितवनको माडी नगरपालिकाको मध्यवर्ती वन क्षेत्रका चेपाङ समुदायको घर भत्काइएको घटनाको मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

नेकपा स्थायी कमिटी बैठक १३ गतेसम्मका लागि स्थगित

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

भारतमा एकै दिन ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित

भारतमा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

‘मेरो जन्म किन भयो जस्तो लाग्थ्यो’

परिवारबाट त नराम्रो व्यवहार भएन तर गाउँमा यसको संगत गर्नु हुँदैन। तँ पनि त्यस्तै हुन्छस् भनेर साथीहरुसँग संगत गर्नै दिँदैनथे।’
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७