बुधबार, भदौ १०, २०८३

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा मंगलबार थप ९ जनामा कोरोना संक्रमण भएको छ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा मंगलबार थप ९ जनामा कोरोना संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ८ र ललितपुरमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ३८५ पुगेको छ।

अहिलेसम्म काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या २५७ पुगेको छ। भक्तपुरमा ४९ जना र ललितपुरमा ७० जनामा संक्रमण भएको छ।

प्रकाशित: Jul 21, 2020| 16:37 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।