महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ...
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले विदेशबाट नेपाल भित्रिएका सबै व्यक्तिलाई अनिवार्य संस्थागत क्वारेन्टिनमा राख्न प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ।
नजिकिँदै गरेको हरितालिका तीजको अवसर पारेर मौलिक किसिमका तीज गीत बजारमा आइरहेका बेला रेस्लर गायिका अस्मिता जुरेलीले भने अलिक फरक किसिमको गीत बजारमा ल्याएकी छन्।
भक्तपुरका एक युवकलाई कोपिला शर्माको नामबाट फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो। युवकले नचिनेको नामबाट आएको रिक्वेस्ट एसेप्ट गरेनन्। त्यसपछि कोपिलाले म्यासेज गर्न थालिन्।