बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राप्रपा त्यागेका सुनिल थापासहित ३१ जना कांग्रेस प्रवेश

राप्रपाबाट राजीनामा दिएका ३१ जना नेता मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

गौतमवुद्ध विमानस्थलका कर्मचारीसहित दुई जना चार लाख रुपैयाँ घुससहित पक्राउ

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीसहित दुई जना चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

प्रहरी प्रधान कार्यालयका २७ जनामा कोरोना पुष्टि

प्रहरी प्रधान कार्यालयमा कार्यरत २७ प्रहरीमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

बझाङमा कोरोना संक्रमित ६५ वर्षीय वृद्धको मृत्यु

बझाङमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुङ्गल नगरपालिका–३ का ६५ वर्षका वृद्ध छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

सुदूरपश्चिममा थप ४२ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप ४२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

बैंकिङ कसुरमा २४ लाख जरिवाना सुनाइएका लोहनी पक्राउ

काठमाडौं– बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले कैद तथा जरिवानाको सजाय सुनाएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

नेकपा स्थायी कमिटी बैठक प्रचण्डको अध्यक्षतामा सुरु

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीको बैठक सुरु गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

योगेश भट्टराई लेख्छन्– पार्टी एकता दुर्घटनामा पर्ने भो

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रीसमेत रहेका नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टी एकता दुर्घटना नजिक देखिएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

कांग्रेस जिल्ला सभापतिहरूले भने– महाधिवेशनको आडैमा गठन भएका विभाग र समिति खारेज हुनुपर्छ

नेपाली कांग्रेसका काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि गठन गरिएका विभाग र समिति खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

पाटनमा पञ्चदान मनाइयो (तस्बिरहरु)

यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

चितवन घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न जवाफदेहिता निगरानी समितिको माग

जवाफदेहिता निगरानी समितिले चितवनमा सुरक्षाकर्मीको कुटाइबाट भएको मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

प्रहरीले बरामद गरेको १५ किलो पहेँलो धातुमध्ये आधा किलोमात्र सुन

प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो पहेंलो धातुमध्ये आधा किलोमात्र सुन भएको पुष्टि भएको छ। बाँकी साढे १४ किलो चाँदी रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

नेकपामा ओली, दाहाल र खनाल छुट्टै छलफल

नेकपाभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

एम्बाप्पेलाई तीन हप्ता खेल गुमाउने गरी लाग्यो चोट

एजेन्सी– स्पेनिस क्लब रियल मड्रिड वा प्रिमियर क्लबमा खेल्न इच्छा देखाएका फरवार्ड केलियन एम्बाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का महत्वूपर्ण खेलाडी हुन्। तर उनी केही समय मैदान बाहिर रहने...
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

‘हाम्रो शरीर जोखिममा होस् तर लाखौंको जीवन सुरक्षित हुनुपर्छ’

‘नेपालमा जनताले उठान गर्नुपर्ने र सरकारले समाधान गर्नुपर्ने विषय धेरै छन्। यतिबेला धेरै मानिसको जीवन र मरणको सवाल भएकाले हामी कोरोना केन्द्रित भएका हौं।’ 
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

रुकुम पश्चिममा पहिरोले घर बगाएर खोलामा पुर्‍यायो, दुईको मृत्यु

रुकुम पश्चिममा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

दुई अध्यक्षलाई मिलाउन उपाध्यक्ष गौतमको ६ बुँदे प्रस्ताव

काठमाडौं– सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर नै प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने धारणा सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारी ठहर

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७