बुधबार, भदौ १०, २०८३

बझाङमा कोरोना संक्रमित ६५ वर्षीय वृद्धको मृत्यु

बझाङमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुङ्गल नगरपालिका–३ का ६५ वर्षका वृद्ध छन्।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

काठमाडौं– बझाङमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुङ्गल नगरपालिका–३ का ६५ वर्षका वृद्ध छन्।

असार २४ गते भारतबाट फर्किएका उनलाई १४ दिन क्वारेन्टिनमा राखिएको थियो। कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा घर पठाइएको थियो।

९ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा उनकाे निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ। 

कार्यालयका अनुसार मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएको हाे।

प्रकाशित: Jul 28, 2020| 15:13 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।