बुधबार, भदौ १०, २०८३

नेकपा स्थायी कमिटी बैठक प्रचण्डको अध्यक्षतामा सुरु

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीको बैठक सुरु गरेका छन्।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीको बैठक सुरु गरेका छन्।

ओलीलाई भेटेपछि बालुवाटारमा नै दाहालको अध्यक्षतामा बैठक सुरु भएको एक नेताले जानकारी दिए। केहीबेर छलफल गरेर दाहाल र वरिष्ठ नेता झलनाथ खनाल ओलीलाई भेट्न पुगेका थिए।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्रीसँगको भेटपछि नेकपा स्थायी कमिटीको बैठक सुरु भएको जानकारी दिए।

आज बिहान ११ बजेका लागि तोकिएको बैठक ओलीले एकलौटी रुपमा स्थगित गरेपछि दाहाल–नेपाल पक्ष आक्रोशित बनेको थियो।

छलफल र परामर्श बिना नै बैठक स्थगित भएको भन्दै उनीहरुले आपत्ति जनाएका थिए।

 

प्रकाशित: Jul 28, 2020| 14:25 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।