बुधबार, भदौ १०, २०८३

सुदूरपश्चिममा थप ४२ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप ४२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

धनगढी- सुदूरपश्चिममा थप ४२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज (मंगलबार) दिउँसो जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ संक्रमितमध्ये डोटीका २३, कैलालीका १८ र कञ्चनपुरका एक जना छन्।

यससँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार १४५ पुगेको छ।

प्रकाशित: Jul 28, 2020| 15:11 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।