बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राप्रपा त्यागेका सुनिल थापासहित ३१ जना कांग्रेस प्रवेश

राप्रपा त्यागेका सुनिल थापासहित ३१ जना कांग्रेस प्रवेश

राप्रपाबाट राजीनामा दिएका ३१ जना नेता मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

काठमाडौं–राप्रपाबाट राजीनामा दिएका ३१ जना नेता मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

कांग्रेस मुख्यालयमा आयोजित विशेष समारोहमा सुनिलबहादुर थापा लगायत राप्रपा परित्याग गरेका नेताहरूलाई सभापति शेरबहादुर देउवाले कांग्रेसको सदस्यता दिएका थिए।

यस्तै नवप्रवेशी नेताहरूलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएर पार्टीमा स्वागत गरेका थिए। सानेपामा आयोजित कार्यक्रममा केन्द्रीय स्तरका १४ जना नेता कांग्रेस प्रवेश गरेका छन्।

बाँकी नेताकार्यकर्तालाई भने जिल्ला स्तरमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ।

प्रकाशित: Jul 28, 2020| 16:24 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।