बुधबार, भदौ १०, २०८३

प्रहरी प्रधान कार्यालयका २७ जनामा कोरोना पुष्टि

प्रहरी प्रधान कार्यालयमा कार्यरत २७ प्रहरीमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

काठमाडौं- प्रहरी प्रधान कार्यालयमा कार्यरत २७ प्रहरीमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।

नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीका अनुसार प्रधान कार्यालयमा कार्यरत प्रहरी जवान र हवलदार बढी छन्। थपिएका संक्रमितहरुमध्ये गाडी मर्मत गर्ने मेकानिकदेखि उच्च अधिकृतका सवारी चालकहरुसम्म छन्।

संक्रमितहरुलाई सशस्त्र प्रहरी अस्पतालमा उपचारका लागि पठाइएको शाहीले जानकारी दिए। अहिलेसम्म कोरोना संक्रमित हुने सुरक्षाकर्मीको संख्या तीन सय नाघेको छ।

प्रकाशित: Jul 28, 2020| 15:52 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।