बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लागूऔषध आइससहित विराटनगरबाट एक कारोबारी पक्राउ

नेपालमा विरलै पाइने महँगो लागूऔषध मेथएम्फेटामाइन (आइस) सहित विराटनगरबाट एक व्यक्ति पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

सेनाले सशस्त्र प्रहरीलाई दियो ६ सय थान इन्सास राइफल

नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई ६०० नाल इन्सास राइफल सहयोग स्वरुप उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

कालीकोटमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु

कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, लाख नजिक पुग्यो भाउ

बुधबार तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ पुगेको हो ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

पहिराेको जोखिमपछि चन्द्रागिरिका तीन घर सुरक्षित स्थानमा सारियो

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ मा तीन घरमा पहिराेले जोखिम पुर्‍याएपछि सुरक्षित स्थानमा सारिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

कांग्रेस पार्टी कार्यालयमै बोलायो पौडेल पक्षले भेला

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्म नेपालमा बाघको संख्या दोब्बर बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

सार्क क्षेत्रमा थप ३९ लाख बालबालिका कुपाेषित हुन सक्ने युनिसेफकाे चेतावनी

‘कुपोषणको दरमा यस प्रकारको वृद्विसँगै भिटामिन ए वितरण तथा स्तनपानको दरमा आउने कमीले गर्दा विश्वभर प्रतिमहिना थप १० हजार बालबालिकाको मृत्यु हुन सक्छ।' 
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

सीपीएल खेल्न सन्दीप वेस्ट इन्डिज जाँदै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतको क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न आयोजक देश क्यारेबियन जाने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

कैलालीका सयभन्दा बढी घर डुबानमा

वर्षासँगै आएको बाढी गाउँ पस्दा कैलालीका सयभन्दा बढी घर डुबानमा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

चौध लाख नगदसहित चार जुवाडे पक्राउ

सोलुखुम्बुको सोताङबाट रु १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

दाङमा पहिरोले घर पुरिँदा आमाछोरीको मृत्युु

नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

वीरगन्जमा सेना, प्रहरी र कैदीसहित थप ३४ मा काेराेना पुष्टि

पर्साको वीरगन्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

कोरोनाबाट २४ घण्टामा कुन देशमा संक्रमित र मृत्यु कति ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४७ हजार ५ सयभन्दा धेरै संक्रमित भएका छन् । ५ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ...
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

लकडाउन असर : बैंकिङ क्षेत्रको १ खर्ब ५५ अर्ब उठेन

विकास बैंकका दुई अर्ब ३७ करोड र फाइनान्स कम्पनीको नौ अर्ब ८२ करोड रुपैयाँ साँवा र ब्याज नउठेको अध्ययनले देखाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

सिरी ‘ए’ मा नापोलीविरुद्ध इन्टर मिलानको जित

एजेन्सी– इन्टर मिलानले सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा सहज जित निकालेको छ। इन्टरको गुइसेप्पा मेजा रंगशालामा सम्पन्न खेलमा उसले पाहुना टिम नापोलीलाई २–० गोल अन्तरले हराएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

तीन टेस्ट शृंखलामा आयोजक इंग्ल्यान्डको जित

एजेन्सी– कोरोना महामारीपछि मैदान फर्किएको पहिलो टेस्ट क्रिकेट प्रतियोगितामा आयोजक इंग्ल्यान्ड विजयी भएको छ। तीन शृंखलाको टेस्ट क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध इंग्ल्यान्डले पछिल्ला दुई खेलमा जित निकाल्दै सिरिज आफ्नो पोल्टामा पारेको...
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

पाल्पाका विद्यालयमा पठनपाठन सुरु

कोभिड–१९ को सङ्क्रमणको त्रासका कारण गत चैतदेखि मुलुकभरका विद्यालयहरुको पठनपाठन बन्द रहेका बेला पाल्पाका विभिन्न विद्यालयले पढाउन सुरु गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७