बुधबार, भदौ १०, २०८३

सेनाले सशस्त्र प्रहरीलाई दियो ६ सय थान इन्सास राइफल

नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई ६०० नाल इन्सास राइफल सहयोग स्वरुप उपलब्ध गराएको छ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं- नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई ६०० नाल इन्सास राइफल सहयोग स्वरुप उपलब्ध गराएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले सशस्त्र प्रहरी बललाई इन्सास राइफल प्रदान गरिएको ट्वीट गरेर जानकारी दिएका छन्।

‘सशस्त्र प्रहरी बलको क्षमता वृद्धिका लागि राइफलसँगै अन्य सामग्री सहयोग गरिएको छ,’ प्रवक्ता पौडेलले भनेका छन्।
उनले सुरक्षा सबैको साझा जिम्मेवारी भएको पनि बताएका छन्।

प्रकाशित: Jul 29, 2020| 12:46 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।