प्रहरीले उक्त घटनामा प्रयोग भएको बा ६ च ५५१९ नम्बरको जिप पनि बिहीबार ललितपुरबाट नियन्त्रणमा लिएको छ। सोही घटनामा दरबारमार्गका डीएसपी दाहाललाई पनि जिम्मेवारीबाट हटाइएको छ।
सुर्खेत– जाजरकोटमा विषालु च्याउ खाँदा बिरामी भएका थप एक जनाको मृत्यु भएको छ । कुशे गाउँपालिका– १ स्याँत्र्रmीका २१ वर्षीय ललित चलाउनेको मृत्यु भएको हो ।
'इनफ इज इनफ' आन्दोलनमा सहभागी हुन बालुवाटारतर्फ जाँदै गरेका विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना लगायतका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपालमा लक्षणसहितका कोरोना संक्रमित बढेसँगै मृत्युदर पनि ह्वात्तै बढेको छ। साउन महिनाको पछिल्लो १० दिनमा मात्रै १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
दुई अध्यक्षबीच छलफलका लागि भन्दै बैठक सार्दै आइए पनि निकास निस्कन सकेको छैन। पार्टीको स्थायी कमिटी बैठक अवरुद्ध भइरहेकै बेला नेकपाका १५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक राख्नुपर्ने माग...