सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा कोरोना संक्रमितको संख्या १६ लाख नाघ्यो, एकैदिन थपिए ५५ हजार

भारतमा कोरोना संक्रमितको संख्या १६ लाख नाघ्यो, एकैदिन थपिए ५५ हजार

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १६ लाख नाघेको छ। शुक्रबार बिहानसम्ममा संक्रमितको कुल संख्या १६ लाख ३८ हजार ८७१ पुगेको हो।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

National life

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १६ लाख नाघेको छ। शुक्रबार बिहानसम्ममा संक्रमितको कुल संख्या १६ लाख ३८ हजार ८७१ पुगेको हो।

पछिल्लो २४ घण्टामा मात्र ५५ हजार नयाँ संक्रमित थपिएका छन्। त्यसैगरी ७७९ जनाको मृत्यु भएको छ।

अहिलेसम्म कोरोनाबाट भारतमा ३५ हजार ७४७ जनाको मृत्यस भइसकेको छ।

प्रकाशित: Jul 31, 2020| 10:17 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।