राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको स्वतन्त्र अस्तित्व रक्षाका लागि राजासहितको प्रजातन्त्र नै उत्तम राज्य व्यवस्था प्रणाली हुने दावी गरेका छन् ।
लकडाउन खुलेको दुई सातामै मोरङमा २ सय १९ जना थपिए । मोरङमा विहिबारसम्म संक्रमितको संख्या ४ सय ३० पुगेको छ । मोरङका १७ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ ।