बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीमा राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन सुरु

रुपन्देहीमा राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन सुरु

भैरहवा– प्रदेश ५ को केन्द्र रुपन्देहीमा आजदेखि राष्ट्रिय परिचयपत्रको लागि तथ्यांक संकलन सुरु भएको छ ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

भैरहवा– प्रदेश ५ को केन्द्र रुपन्देहीमा आजदेखि राष्ट्रिय परिचयपत्रको लागि तथ्यांक संकलन सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको परिसरमा तथ्यांक संकलन सुरु गरिएको हो । सरकारले तोकेको फारम भरेको आधारमा उक्त परिचयपत्र जारी गरिने बताइएको छ ।

तथ्यांक संकलनका लागि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिहरुले आवश्यक विवरण भरेर आवेदन दिन सक्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले बताए ।

उनले भने, ‘कोरोना संक्रमणका कारण जिल्लाको अन्य ठाउँमा तत्काल यो सुविधा दिन सकिएको छैन । जिल्ला प्रशासन कार्यलय परिसरमा मात्रै सुरु गरिएको छ ।’

प्रकाशित: Aug 06, 2020| 15:29 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।