बिहीबार, भदौ ११, २०८३

बेँशीसहर–चामे सडकमा पहिरो

लमजुङ–मनाङ जोड्ने बेँशीसहर–चामे सडक खण्डको विभिन्न स्थानमा पहिरो गएको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं– लमजुङ–मनाङ जोड्ने बेँशीसहर–चामे सडक खण्डको विभिन्न स्थानमा पहिरो गएको छ।

बुधबार साँझदेखि परेको अविरल वर्षासँगै गएको पहिरोले ६५ किलोमिटर लामो सडक खण्ड अवरुद्ध भएको हो।

रामबजार खोलामा आएको बाढीले लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ मा करिब २० मिटर सडकसमेत बगाएको छ।

डुम्रे–बेँसीशहर चामे सडक योजना कार्यालयका सब–इन्जिनियर सुमन अधिकारीले पहिरो पन्छ्याउने काम भइरहेको जानकारी दिए।

प्रकाशित: Aug 06, 2020| 15:31 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।