मन्त्रालयले वृद्धवृद्धा, सुगर, ब्लडप्रेसर, दम, क्यान्सर, मुटु रोग र क्षयरोगजस्ता समस्या भएका व्यक्तिहरु बढी जोखिममा रहने भन्दै उनीहरुको सुरक्षाका लागि सजग रहन परिवारका सदस्यलाई समेत आग्रह गरेको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ समूहलाई लक्षित गरेर रिमाल र बाँस्कोटाले यस्तो धारणा राखेका हुन्।
नेपालमा स्तनपान गराउने दर उल्टो दिशामा देखिएको छ। सन् २०३० सम्ममा स्तनपान गराउने नेपाली आमाको दर ९० प्रतिशत पुर्याउने लक्ष्य राखिए पनि स्तनपान गराउने आमाको संख्या भने घट्दै गएको छ।
इङ्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आज (शुक्रबार) राति हुने च्याम्पियन्स लिगको अन्तिम १६ मा रियलविरुद्धको खेलप्रति टिप्पणी गरेका छन्।