बिहीबार, भदौ ११, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, भदौ ११, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
दुई साताका लागि त्रिविका क्याम्पस बन्द
त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
रक्षा मन्त्रालयले भन्यो– नेपाली सेनासँग कुनै प्रकारको विवाद तथा मतभेद छैन
रक्षा मन्त्रालयले नेपाली सेनाबीच कुनै पनि विषयमा कुनै प्रकारको विवाद तथा मतभेद नरहेको प्रष्ट पारेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
आर्थिक प्रलोभनमा पर्ने २ प्रहरी निलम्बित
बाग्मती प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा कार्यरत दुई जना प्रहरीलाई निलम्बन गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
सिन्धुपाल्चोकका पहिरो पीडितको राहत र पुनःस्थापनाबारे सभामुख र गृहमन्त्रीबीच छलफल
सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–२, लिदीमा शुक्रबार बिहान गएको पहिरोबाट पीडित परिवारको राहत र पुनःस्थापनाका बारेमा सभामुख र गृहमन्त्रीबीच छलफल भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
भारतका पूर्वक्रिकेटर एवं बीजेपी नेता चौहानको कोरोना संक्रमणबाट मृत्यु
भारतीय क्रिकेट टोलीका पूर्वब्याट्समेन चेतन चौहानको आइतबार (आज) कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
बाग्मती प्रदेशमा २८६६ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै १९६६
बाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ८६६ पुगेको छ। तीमध्ये काठमाडौं उपत्यकामा मात्र एक हजार ९६६ जना छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
निषेधाज्ञा कडा बनाउन वीरगन्जमा सेना परिचालन
कोरोना संक्रमणको ‘हटस्पट’ बनेको पर्सा जिल्लामा निषेधाज्ञा लागू भएपछि नेपाली सेना परिचालन गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
सहायक रथीसहित तीन सैनिक अधिकृत सेवाबाट हटाइए
नेपाली सेनाका सहायक रथी (एकतारे जर्नेल)सहित तीन जना सैनिक अधिकृतलाई सेवाबाट हटाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
नारायणी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि
वीरगंजको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका रौतहटका एक युवकमा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
प्रदेश ५ : ५०९० जनालाई कोरोना संक्रमण, १५ जनाको मृत्यु
प्रदेश ५ मा अहिलेसम्म ५ हजार ९० जनालाई संक्रमण पुष्टि भएको छ। तीमध्ये १५ जनाको मृत्यु भएको छ भने ८३२ जनाको उपचार जारी छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
लगानी बोर्डका सिईओ भट्टलाई काम गर्न बाटो खुल्यो
उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्टलाई काम गर्न बाटो खोलिदिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
चालु आर्थिक वर्षको पहिलो महिनामा कोरोना कोषमा साढे २१ करोड जम्मा
चालु आर्थिक वर्षको पहिलो महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले २१ करोड ५८ लाख ५१ हजार ९९२ रुपैयाँ राबरको रकम हस्तान्तरण गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
बैंकहरूको नाफा घट्यो, १५ प्रतिशत लाभांश दिन पनि गाह्रो
कोरोनाको कारण आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा १९ वटा वाणिज्य बैंकहरूको नाफा घटेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
कालिकोटमा खोलाले बगाउँदा एकै परिवारका चार जनाको मृत्यु
कालिकोटको नरहरिनाथ गाउँपालिका–७ स्थित उच्छव खोलाले बगाउँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
बिहे गर्छु भन्दै युवतीलाई ५० लाख ठग्ने विदेशी पक्राउ
नक्कली डाक्टर बनेर एक युवतीबाट ५० लाख रुपैयाँ ठगी गर्ने अंगोलाका नागरिक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
कोरोना रोकथाम कोषमा नबिल बैंकको ६ करोड सहयोग
नबिल बैंक लिमिटेडले कोरोना रोकथाम, उपचार तथा नियन्त्रण कोषमा ६ करोड रुपैयाँ सहयोग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
रुपन्देहीमा प्रजिअको संयोजकत्वमा क्विक रेस्पोन्स टिम गठन
कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर दिनहुँ बढ्न थालेपछि रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयोजकत्वमा ‘क्विक रेस्पोन्स टिम’ गठन गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
6118
6119
6120
6121