बिहीबार, भदौ ११, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, भदौ ११, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
‘एटीएम प्रयोग गरेपछि हातमा स्यानिटाइजर लगाउनुस्’
मन्त्रालयले अस्पतालमा भर्ना हुने संक्रमित भन्दा होम आइसोलेसनमा बस्ने संक्रमितहरु चाँडो निको हुने दाबी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७
पीएसजीविरुद्ध लाइप्जिक : एक ऐतिहासिक च्याम्पियन्स लिग सेमीफाइनल
च्याम्पियन्स लिगको सेमीफाइनल खेल आज (मंगलबार)बाट सुरु हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७
चुनाव चिह्न विवादले एकता रोकिँदैन : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले चुनाव चिह्नको विवादले पार्टी एकता नरोकिने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७
लिदी पहिरोमा २४ जनाको शव भेटियो
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुने २४ जना पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७
अमेजन, पतञ्जलीलाई पछि पार्दै ‘ड्रिम–११’ ले पायो आईपीएलको स्पोन्सरसिप
इन्डियन प्रिमियर लिग (आईपीएल)ले नयाँ टाइटल स्पोन्सर पाएको छ। इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आज ड्रिम–११ लाई नयाँ टाइटल स्पोन्सर घोषणा गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७
प्रदेश १ मा थप ४२ प्रहरीमा कोरोना संक्रमण
प्रदेश १ मा थप ४२ जना प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७
११८ जना कोरोना संक्रमित आईसीयूमा, ८ जना भेन्टिलेटरमा
देशभर ८ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७
विद्युत् व्यापार र वितरण प्रणाली सुधारको लागि २८ अर्ब ऋण लिइँदै
विद्युत् प्रसारण र वितरण प्रणाली सुधारको लागि सरकारले २८ अर्ब बराबर सहुलियतपूर्ण ऋण लिने तयारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७
रुपन्देही प्रशासनको विशेष आदेश, सवारी साधन सञ्चालनमा पनि रोक
संक्रमक रोग ऐन २०२० को दफा २ बमोजिम विभिन्न गतिविधिमा रोक लगाइएको जिप्रकाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७
संक्रमणको जोखिम हेरेर सीडीओले निषेधाज्ञा लगाउन सक्ने
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमको अवस्थाका आधारमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले निषेधाज्ञा लगाउन सक्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७
आज यी ३० जिल्लामा थपिएनन् कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा मुलुकका ३० जिल्लामा कोरोना भाइरस संक्रमित देखिएका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७
जंगली च्याउ खाँदा दाजुभाइको मृत्यु
प्रदेश ५ को पहाडी जिल्ला प्यूठानमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ भने ३ जना बिरामी परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७
एसईईको रिजल्ट आएका विद्यार्थीलाई टेलिकमले सित्तैमा सिम दिने
नेपाल टेलिकमले एसईई दिएका विद्यार्थीलाई अफर प्याकसहितको ‘एसईई स्टुडेन्ट सिम’ निःशुल्क उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७
४७ जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति ?
मंगलबार पनि काठमाडौंमा कोरोना भाइरस संक्रमणको दर उच्च देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७
चार जिल्लामा कोरोना संक्रमितको संख्या शून्य
मंगलबार चार जिल्लामा कोरोना संक्रमितको संख्या शून्य छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७
११४ जना कोरोना संक्रमितको मृत्यु
कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या ११४ पुगेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७
काठमाडौं उपत्यकामा थपिए २०५ जना संक्रमित
काठमाडौं उपत्यकामा एकै दिन २०५ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७
एकै दिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए
कोरोना भाइरस संक्रमणको दैनिक संख्यामा नयाँ रेकर्ड कायम भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७
6110
6111
6112
6113