बिहीबार, भदौ ११, २०८३

११४ जना कोरोना संक्रमितको मृत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या ११४ पुगेको हो।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या ११४ पुगेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ८ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन्। यी सबै बागमती प्रदेशमा छन्।

प्रकाशित: Aug 18, 2020| 16:26 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।