बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कर्णाली प्रदेशमा फेरि थपिए ३३ संक्रमित

कर्णाली प्रदेशमा आज थप ३३ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

५२ जिल्लामा थपिए संक्रमित, कुन जिल्लामा कति?

संक्रमण हुनेमा १९२ महिला र ५१५ पुरुष गरी ७०७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

कोरोनाका ६ जना मृतक थपिए

पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

काठमाडौं उपत्यकामा ७ जना कोरोना संक्रमित भेन्टिलेटरमा, देशभरका आईसीयूमा १२९ जना

काठमाडौं उपत्यकामा ७ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

४ जिल्ला संक्रमणमुक्त, ६ जिल्लामा ५०० बढी संक्रमित

बिहीबार ४ जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा ७०७ जना नयाँ संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

काठमाडौंमा संक्रमितको संख्या दुई हजार नाघ्यो

काठमाडौं उपत्यकामा आज (बिहीबार) २०० जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

काठमाडौंमा कडा निषेधाज्ञा, ठाउँ ठाउँमा चेकिङ

नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

कोभिड-१९ बारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (LIVE)

नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

पर्साका सबै स्थानीय तहमा फैलियो कोरोना, उपचारका लागि अस्पतालमा ठाउँ छैन

पर्सा जिल्लामा संक्रमितको संंख्या बढिरहँदा अस्पतालमा विरामीलाई राख्ने ठाउँ अपुग भएको छ। अस्पतालका आईसीयू बेडहरु भरिभराउ छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

यूएस ओपन टेनिस : फिजियोलाई कोरोना, २ जना खेलाडी पनि क्वारेन्टिनमा

यूएस ओपन टेनिसमा सहभागी बनेका गुइडो पेल्ला र हुगा डेलिइनले खेल्न पाउने हुन् वा होइनन् भन्ने शंका बढेर गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

निषेधाज्ञाको पहिलो दिन जे देखियो (भिडियो)

सरकारले १२० दिन लामो लकडाउन खोलेको २९ दिनपछि आज बिहीबारबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

चितवनमा कोरोना संक्रमितको मृत्यु

चितवनमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

नेकपा कार्यदलको बैठक बालुवाटारमा जारी

सत्तारुढ दल नेकपाभित्र देखिएको विवाद समाधान गर्न गठिन कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

साढे ९ किलो चरेससहित महिला पक्राउ

महानगरीय प्रहरी वृत थानकोटको टोलीले करिब साढे ९ किलोग्राम लागूऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

प्रदेश १ मा ४२ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १३ महिला र २९ पुरुष छन् ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

अत्यावश्यक वस्तु तथा सेवाका सवारीसाधनमा कुनै अवरोध छैन : डीआईजी पोखरेल

‘कहीँकतै समस्या भए पनि सहजीकरण गरिसकिएको छ।’
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

जडिबुटीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौंको जडिबुटी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७