बिहीबार, भदौ ११, २०८३

चितवनमा कोरोना संक्रमितको मृत्यु

चितवनमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

चितवन- चितवनमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ।

रत्ननगर नगरपालिकाका ६५ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

उनी एक सातादेखि भरतपुर अस्पतालमा उपचाररत थिए। उनमा अन्य दीर्घरोगहरु पनि रहेको उनले जानकारी दिए।

यो सँगै चितवनमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनका ३ जना र १ जना कैलालीका छन्।

प्रकाशित: Aug 20, 2020| 15:52 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।