बिहीबार, भदौ ११, २०८३

निषेधाज्ञाको पहिलो दिन जे देखियो (भिडियो)

सरकारले १२० दिन लामो लकडाउन खोलेको २९ दिनपछि आज बिहीबारबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं- सरकारले १२० दिन लामो लकडाउन खोलेको २९ दिनपछि आज बिहीबारबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएको छ।

निषेधाज्ञाको पहिलो दिन काठमाडौं उपत्यकाका अधिकांश सडक सुनसान देखिए। अत्यावाश्यक सेवाका केहीबाहेक कुनै पनि सवारीसाधन सडकमा गुड्न दिइएको छैन।

निषेधाज्ञा उल्लंघन गरेर सवारी चलाउने सयौंलाई प्रहरीले बिहानैदेखि रोकेको थियो।

घाँटीमा परिचयपत्र झुन्ड्याएर कार्यालय हिँडेकाहरु पनि रोकिएका थिए। प्रहरीले भित्रि सडकहरुमा पनि सवारी चलाउन कडा गरेको छ।

 

प्रकाशित: Aug 20, 2020| 15:55 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।