बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकामा ७ जना कोरोना संक्रमित भेन्टिलेटरमा, देशभरका आईसीयूमा १२९ जना

काठमाडौं उपत्यकामा ७ जना कोरोना संक्रमित भेन्टिलेटरमा, देशभरका आईसीयूमा १२९ जना

काठमाडौं उपत्यकामा ७ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं उपत्यकामा ७ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी देशभर १२९ जना संक्रमित आईसीयूमा छन्।

प्रदेश १ मा ११ जना, २ मा ४६ जना, बागमतीमा ५४ जना, गण्डकीमा ६ जना र प्रदेश ५ मा १२ जना आईसीयूमा छन्।

प्रकाशित: Aug 20, 2020| 16:30 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।