बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चार प्रदेशमा भारी वर्षा हुने, यस्तो हुनेछ तीन दिनको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

चितवनमा बालिकासहित १२ जनामा कोरोना पुष्टि

चितवनमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

प्रदेश १ मा जनस्वास्थ्य प्रयोगशाला निर्माण हुने

प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । एक वर्षभित्रमा निर्माण सम्पन्न हुनेगरी सामाजिक विकास मन्त्रालयले प्रकृया अघि बढाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

४७ जिल्लामा निषेधाज्ञा, मास्क नलाउने ३१ हजार कारवाहीमा

अनुमति नलिइ काठमाडौँ उपत्यका प्रवेश गर्न खोज्ने आठ हजार ६१२ सवारीसाधन तथा अनुमतिविना उपत्यका प्रवेश गर्न खोज्ने २० हजार ८७६ यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

कोरोनाका कारण अन्य सरुवा रोगमा कमी आएको हो ?

गएको वर्षसम्म यो समयमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मानिसहरुको लामो लाइन लाग्थ्यो। झाडापखाला, डेंगी, मौसमी फ्लु, भाइरल ज्वरो, रुघाखोकी, छाला तथा आँखा पाक्ने, स्क्रब टाइफस आदिका बिरामीको...
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

सेभ द चिल्ड्रेनद्वारा ७ थान आईसीयू भेन्टिलेटर हस्तान्तरण

काठमाडौं– कोभिड–१९ संक्रमण रोकथामका लागि नेपाल सरकारले गरेको प्रयासमा सेभ द चिल्ड्रेनले आइतबार ग्लोबल फन्ड परियोजनामार्फत् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

च्याम्पियन्स लिगको उपाधि छैटौंपटक बायर्नलाई

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराउँदै बेभरियनल क्लब बायर्न म्युनिखले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

बाग्मतीमा दैनिक दुई सयभन्दा बढी कोरोना संक्रमित थपिँदै, सातामा १६७५ जनालाई संक्रमण पुष्टि

बाग्मती प्रदेशमा दैनिक दुई सयभन्दा बढी कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिने गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

रुकुम पश्चिममा कोलेनिकाका ९ जना कर्मचारीलाई कोरोना संक्रमण

रुकुम पश्चिमको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका)का नौ जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

बाढीपीडितलाई छिमेकी गाउँपालिकाका अध्यक्षको सहयोग

रामारोशन गाउपालिकाका बाढी पीडितलाई छिमेकी बान्नीगढी जयगढ गाउपालिकाका अध्यक्ष राजेन्द्र खड्काले १ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

खाद्य र तरकारी पसल बिहान सवा ९ बजेसम्म खोल्न पाइने

काठमाडौं उपत्यकामा अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध, फलफूल, तरकारी, माछा मासु आदि बिक्री वितरण गर्ने पसलहरु बिहान सवा ९ बजेसम्म खोल्न पाइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

रुकुम पश्चिम सदरमुकामसहित तीन वटा स्थानीय तहमा भोलिदेखि निषेधाज्ञा

कोरोना भाइरस संक्रमित बढेपछि रुकुम पश्चिमका तीन वटा स्थानीय तहमा भोलिदेखि निषेधाज्ञा जारी गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

आईपीएलमा सहभागी हुने विदेशी खेलाडीलाई क्वारेन्टिनबाट बच्न बीसीसीआईको यस्तो सर्त

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले अन्य प्रतियोगिता खेलेर आईपीएलमा सहभागी हुने विदेशी खेलाडीलाई क्वारेन्टिनमा नराख्न सकिनेसहितको सर्त ल्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

धरानमा कोरोना संक्रमित ६८ वर्षीय पुरुषको मृत्यु

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६८ वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

स्वास्थ्यकर्मी र राष्ट्रसेवकमाथि दुर्व्यवहार गर्नेलाई तत्काल कारबाही गर्न गृहको निर्देशन

गृह मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा राष्ट्रसेवकमाथि दुव्र्यवहार गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

गौरालाई मध्यनजर गरी बैतडीमा निषेधाज्ञा

गौरा पर्वलाई मध्यनजर गर्दै बैतडीमा भोलि (सोमबार) देखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

सुदूरपश्चिममा थपिए ७५ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

कास्कीमा थप पाँच दिन निषेधाज्ञा

कोरोना भाइरस संक्रमण स्थानीय स्तरमा फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले थप पाँच दिन निषेधाज्ञा लम्ब्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७