बिहीबार, भदौ ११, २०८३

गौरालाई मध्यनजर गरी बैतडीमा निषेधाज्ञा

गौरा पर्वलाई मध्यनजर गर्दै बैतडीमा भोलि (सोमबार) देखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

धनगढी- गौरा पर्वलाई मध्यनजर गर्दै बैतडीमा भोलि (सोमबार) देखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ।

आज बसेको कोभिड-१९ जिल्ला स्तरीय समन्वय समितिको बैठकले सोमबार राति १२ गतेदेखि १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

‘गौरा पर्वको समयमा भिडभाड बढ्न सक्ने भएकाले निषेधाज्ञा गरको हौँ’ प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘सो समयमा स्वास्थ्य तथा अत्यावश्यक बाहेकका सबै आवतजावत बन्द गरिएको छ।’

प्रकाशित: Aug 23, 2020| 19:10 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।