शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वीरमा १३ स्वास्थ्यकर्मीलाई कोरोना, दुई दिन ओपीडी सेवा बन्द गरिने

वीर अस्पतालमा मंगलबार १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

फेरि बढ्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले पेट्रोलको मूल्य पुनः बढाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

मोरङमा २२ भदौसम्म निषेध आदेश जारी

जिल्ला प्रशासन कार्यालय मोरङले पनि निषेध आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

मलको हाहाकार अन्त्य गर्न बाबुराम भट्टराईका ४ सुझाव

प्रत्येक वर्ष हुने मलको हाहाकार अन्त्य गर्न पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले चारवटा विकल्प प्रस्तुत गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

कोरोनामुक्त भएकालाई टोलवासीको स्वागत

कोरोना संक्रमण भएकाहरुलाई समाजले ‘विभेदपूर्ण’ व्यवहार गर्दा मानसिक तनाव भोग्नेको संख्या बढ्दो छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

सर्वस्वसहित जन्म कैद सजाय सुनाइएका व्यक्ति १६ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्म कैद सजाय भई फरार रहेका एक व्यक्ति १६ वर्षपछि पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

बैतडीमा सुत्केरीको मृत्यु

बैतडीमा एक सुत्केरीको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका २ स्थित देहीमाण्डौं स्वास्थ्यचौकीमा बच्चा जन्माएकी सोही ठाउँकी अन्दाजी ३२ वर्षीया निर्मला बोहोराको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षीसँग गरे युरिया मल आपूर्तिका लागि अनुरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशसँग तत्काल युरिया मल आपूर्तिका लागि अनुरोध गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

‘१२ जिल्लामा फैलियो समुदायस्तरमा संक्रमण’

जनस्वास्थ्य वैज्ञानिक डा. सुरेश तिवारीले कोरोना भाइरस संक्रमण १२ जिल्लामा समुदाय स्तरमा फैलिसकेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

कोरोना अपडेट गण्डकी– ७७.४६ प्रतिशत संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमितमध्ये ७७.४६ प्रतिशत निको भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

यातायात कार्यालयका कर्मचारीसहित पाँच जना कारागार चलान

सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित पाँच जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

मोरङमा एक साता निषेध आदेश थपियो

मोरङमा एक साताका लागि निषेध आदेश थप गरिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

ठाउँठाउँमा भारी वर्षा

दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

इन्द्रजात्राको दिन पनि वसन्तपुर सुनसान (फोटोफिचर)

यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

पाँच जिल्ला संक्रमणमुक्त, चार जिल्लामा हजारभन्दा बढी संक्रमित

आज (मंगलबार) पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

२२ जिल्लामा संक्रमित थपिएनन्, ३२ जिल्लामा १० भन्दा कम

मुलुकका २२ जिल्लामा आज कोरोना संक्रमित थपिएका छैनन् भने ५५ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

दैनिक संक्रमणमा काठमाडौंको रेकर्ड, कुन जिल्लामा कति थपिए ?

राजधानी काठमाडौंमा कोरोना भाइरस संक्रमणको दर उच्च रहेको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९३ लाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

डोटीमा २१ सैनिकमा कोरोना संक्रमण

डोटीमा नेपाली सेनाका २१ जनासहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७