शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरमा १३ स्वास्थ्यकर्मीलाई कोरोना, दुई दिन ओपीडी सेवा बन्द गरिने

वीरमा १३ स्वास्थ्यकर्मीलाई कोरोना, दुई दिन ओपीडी सेवा बन्द गरिने

वीर अस्पतालमा मंगलबार १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं- वीर अस्पतालमा मंगलबार १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित भएपछि अस्पताल प्रशासनले बुधबार र बिहीबार ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको छ।

निसंक्रमण र कन्ट्याक्ट टेसिङका लागि दुई दिन ओपीडी बन्द गर्ने निर्णय गरिएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए।

आकस्मिक सेवा भने सञ्चालन हुनेछ। वीरमा अहिलेसम्म १२ चिकित्सक, १२ नर्ससहित ७१ जना स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण भएको छ।

प्रकाशित: Sep 01, 2020| 21:40 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।