शुक्रबार, भदौ १२, २०८३

कोरोना अपडेट गण्डकी– ७७.४६ प्रतिशत संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमितमध्ये ७७.४६ प्रतिशत निको भएका छन्।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं– गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमितमध्ये ७७.४६ प्रतिशत निको भएका छन्।

प्रदेशमा कुल संक्रमित दुई हजार २१० मध्ये एक हजार ७१२ मुक्त भएका हुन्। यो प्रदेशमा संक्रमितको ७७.४६ प्रतिशत हो।

यस्तो छ गण्डकीको पछिल्लो अवस्था

कुल संकलित नमुना – ४७ हजार ४२५

कुल संक्रमण नदेखिएको– ४५ हजार २१७

कुल संक्रमित– दुई हजार २१० (आज थपिएका ४४ जना)

कुल निको भएका – एक हजार ७१२ (दर ७७.४६ प्रतिशत)

कुल मृत्यु– १४

सक्रिय केस – ४८४

होम आइसोलेसनमा–३८

आईसीयूमा उपचाररत– ६

प्रदेशमा कुल संक्रमित स्वास्थ्यकर्मी– ४२ पछिल्लो २४ घन्टामा परीक्षण संख्या – ९३७

प्रदेशमा उपलब्ध आईसीयू बेड संख्या– १७५ भेन्टिलेटर संख्या– ५७

प्रकाशित: Sep 01, 2020| 18:01 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।