शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वीर अस्पतालमा कोरोना संक्रमितको मात्रै उपचार हुने

काठमाडौं– शुक्रबारदेखि वीर अस्पतालले पनि कोरोना संक्रमितको मात्रै उपचार गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

प्रहरीको कन्ट्याक्ट ट्रेसिङमा परेका गण्डकी प्रदेशका सांसद कोरोना संक्रमित

प्रहरीको कन्ट्याक्ट ट्रेसिङमा परेका गण्डकी प्रदेश सभाका एक जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

फुटबलर नेयमार र पूर्व रेस्लर ‘द रक’लाई पनि कोरोना संक्रमण

ब्राजिलियन फुटबलर नेयमार जुनियरसहित पेरिस सेन्ट जर्मेन (पीएसजी)का तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ। नेयमारसहित डिमारिया र लियोनार्दो पेरेडेसलाई कोरोना देखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

प्रदेश २ मा दैनिक दुईवटा महिला हिंसाका घटना

जनकपुरधाम– सरकारले बहुविवाह, दाइजो प्रथा, महिलामाथिको दुर्व्यवहार आदिलाई आपराधिक क्रियाकलापको श्रेणीमा राखेको भए पनि यसमा नियन्त्रण हुन सकेको छैन। महिला हिंसामा घटना दैनिकजसो भइरहेकै छन्। बलात्कारका घटनामा पनि कुनै कमी...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

कोरोना निको हुन्छ भन्ने अफवाह फैलिएपछि मदिरा खानेहरू बढे

कोरोना संक्रमणको कारण देश आक्रान्त भइरहेका बेला डोटीका ग्रामीण क्षेत्रमा मदिरा सेवनले कोरोना निको हुन्छ भन्ने अफवाह फैलिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

‘अर्कबटी खाऔं, कोरोना भगाऔं’

तेस्रो दिनमा पीसीआर परीक्षण गराउँदा कोरोना पोजिटिभ देखियो। अनि लगातार १० दिनसम्म अर्कबटी साँझबिहान खाएर परीक्षण गराउँदा कोरोना नेगेटिभ आयो।’
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

सुनको मूल्य तोलामा ७०० घट्यो

आज सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली बागलुङतर्फ

 मन्त्री थापासहितको टोली राहत सामग्री लिएर बागलुङ प्रस्थान गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

पर्सा, बारा र रौतहटमा ११० कोरोना संक्रमित थपिए

वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको ५७६ स्वाब टेष्टमध्ये ११० जनामा कोरोना संक्रमित देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

क्यानले खुलायो मुख्य प्रशिक्षकसहित विभिन्न पदमा आवेदन

क्यानले मुख्य प्रशिक्षक, जेनेरल मेनेजर, चिफ फाइनान्स अफिसर, प्रत्येक प्रदेशका लागि १–१ जना प्रशिक्षक र क्रिकेट मेनेजर गरि ११ पद पदका लागि दर्खास्त आह्वान गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

बागलुङ बाढी अपडेट : १० जनाको शव भेटियो, अझै दर्जन बढी बेपत्ता

बागलुङको ढोरपाटन नगरपालिकास्थित सुकुर्दुङ बेखोलामा आएको बाढी र पहिरोमा बेपत्ता भएका मध्ये १० जनाको शव भेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

'सबैले जिम्मेवारी पालना गर्‍यौं भने अब निषेध आदेश थप्नुपर्ने स्थिति आउँदैन'

प्रशासनले जारी गरेको निषेध आदेशमा प्रष्टै भनिएको छ– कालोबजारी गर्नेलाई कारबाही हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

कोरोनाबाट चितवनमा थप एक महिलाको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

नेकपा सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारियो

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक ४ घण्टा सरेको छ। बिहान ११ बजेका लागि तय गरिएको सचिवालय बैठक ३ बजेका लागि सारिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

मध्यरातमा बस्ती बगाउँदा बेपत्ता भएका ६ जनाको शव भेटियो, १३ जना अझै बेपत्ता

बागलुङको ढोरपाटन नगरपालिकास्थित सुकुर्दुङ बेखोलामा आएको बाढीले कम्तिमा १० घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु

कोरोना भाइरसबाट संक्रमित भएका रुपन्देहीको सैनामैना–११ सालझन्डीकी एक महिलाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

राष्ट्रिय सभामा खतिवडा कि गौतम ? नेकपाले आज टुंगो लगाउँदै

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज बस्दैछ। बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा झा नियुक्त

काठमाडौं– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा प्राध्यापक डा. शिवेन्द्र झा नियुक्त भएका छन्। प्रतिष्ठानको नियमावलीबमोजिम झालाई डीन नियुक्त गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७