शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली बागलुङतर्फ

राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली बागलुङतर्फ

 मन्त्री थापासहितको टोली राहत सामग्री लिएर बागलुङ प्रस्थान गरेको हो।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति आएको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न त्यसतर्फ लागेका छन्।

मन्त्री थापासहितको टोली राहत सामग्री लिएर बागलुङ प्रस्थान गरेको हो।

गृहमन्त्रीको साथमा बागलुङका सांसद देवेन्द्र पौडेल पनि छन्।

बाढीपहिरोमा परेर बेपत्ता भएका मध्ये अहिलेसम्म १० जनाको शव भेटिएको छ।

बागलुङका प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र रेग्मीले अहिलेसम्म १० जनाको शव भेटिएको बताएका छन्।

प्रकाशित: Sep 03, 2020| 11:29 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।