शुक्रबार, भदौ १२, २०८३

रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु

कोरोना भाइरसबाट संक्रमित भएका रुपन्देहीको सैनामैना–११ सालझन्डीकी एक महिलाको मृत्यु भएको छ ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

रुपन्देही- कोरोना भाइरसबाट संक्रमित भएका रुपन्देहीको सैनामैना–११ सालझन्डीकी एक महिलाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशिक अस्पतालमा उपचाररत ७७ वर्षीया ती महिलाको बिहीबार (आज) बिहान मृत्यु भएको हो ।

उनी हिजो बुधबार मात्रै विरामी भएर अस्पताल पुगेकी थिइन् । कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएकी उनको आइसोलेसनमा राखेर उपचार गरिएको हुँदै आएको थियो ।

बुटवलको कोरोना विशेष अस्पतलामा आइसोेलेशन र भेन्टिलेटर नभएपछि लुम्बिनी प्रदेशिक अस्पतालको आइसोलेशनमा राखेर उपचार गर्दा गर्दे मृत्यु भएको अस्पतालले जनाएको छ ।

हिजो मात्रै रुपन्देहीमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

प्रकाशित: Sep 03, 2020| 08:42 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।