शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा झा नियुक्त

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा झा नियुक्त

काठमाडौं– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा प्राध्यापक डा. शिवेन्द्र झा नियुक्त भएका छन्। प्रतिष्ठानको नियमावलीबमोजिम झालाई डीन नियुक्त गरिएको हो।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा प्राध्यापक डा. शिवेन्द्र झा नियुक्त भएका छन्। प्रतिष्ठानको नियमावलीबमोजिम झालाई डीन नियुक्त गरिएको हो।

शैक्षिक संकायतर्फका परीक्षा बाहेक सम्पूर्ण शैक्षिक कार्यक्रमहरु संचालनार्थ प्रतिष्ठानको डीनमा १७ भदौ २०७७ देखि लागू हुने गरी तीन वर्षका लागि फरेन्सिक विभागका प्राध्यापक झालाई नियुक्त गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: Sep 03, 2020| 07:50 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।