शुक्रबार, भदौ १२, २०८३

कोरोनाबाट चितवनमा थप एक महिलाको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको हो ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

भरतपुर– चितवनमा थप एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको हो ।

मृतक महिला भदौ ५ गते स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पतल भर्ना भएकी थिएन् । भदौ १० गते कोरोना सङ्क्रमण देखिएको उनको बुधबार राति १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

योसँगै चितवनमा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ। तीमध्ये चितवनका १० जना, मकवानपुरका चार तथा बारा, गोर्खा, कैलाली र नवलपसारी (सुस्तापूर्व)का एक एक जना छन्।

प्रकाशित: Sep 03, 2020| 09:11 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।