शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चितवनमा थप ३४ जना कोरोना संक्रमित

भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप ३४ जनामा कोरोना पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

जयमन खातुनको विलौना- भाकल गरेर पाएको छोरो डाक्टरको लापरवाहीले गुमाएँ

चिकित्सककै लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै अस्पताल प्रशासन र शिशुको उपचारमा खटिएका डा.कामेन्द्र यादव र अस्पतालविरुद्ध पीडित परिवारले जनकपुरधामस्थित जानकी प्रहरी चौकीमा निवेदन दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

कोरोनाले जुटाएको अवसर : सिटामोलसमेत नपाइने दुर्गम जिल्लामा आईसीयू र भेन्टिलेटर

आईसीयू र भेन्टिलेटर सेवा सुरु गर्नका लागि सबै जिल्लामा अक्सिजन पुर्‍याउने उद्देश्यले सुर्खेतमा अक्सिजन प्लान्ट सुरु गर्न लागिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

ढोरपाटनका बाढीपीडितलाई सहयोग जुट्दै, तरपनि खान-बस्नै समस्या

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिका वडा नं ९ मा गत बुधबार रातिको बाढीपहिरोपीडितका लागि विभिन्न संस्थाले राहत वितरण थालेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

गोरखाको बारपाकमा भीषण वर्षा, सतर्क रहन अनुरोध

जल तथा मौसम विज्ञान विभागले गोरखाको बारपाक क्षेत्रका विगत तीन घण्टादेखि भीषण वर्षा भइरहेकाले सजग हुने आसपास र तटीय क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

उद्योगपति विनोद चौधरी कोरोना संक्रमणमुक्त

उद्योगपति विनोद चौधरी कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

भारतले धौलीगंगा बाँध खोल्दै, महाकाली तटमा उच्च सतर्कता

भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

'टिकटक, फेसबुक र युटुबको बढी प्रयोगले इन्टरनेट स्लाे'

सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पिड स्लो हुन सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

कांग्रेसमा विभाग गठन र मनोनयन खारेज गर्न असन्तुष्ट समूहको माग

नेपाली कांग्रेसको असन्तुष्ट समूहले विधानविपरीत गठित विभाग र मनोनयन खारेज गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

चन्द समूहका नेता अस्पतालबाटै पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

प्रजातन्त्रवादी प्राध्यापक संघको पाँचौं महाधिवेशन चैत अन्तिम साता

प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन आगामी चैत २८ र २९ गतेका लागि तोकिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

प्रलेस प्रतिभा पुरस्कार-२०७७ वासुदेव अधिकारीलाई दिइने

प्रगतिशील लेखक संघ, नेपालले यस वर्ष (विसं. २०७७) को प्रलेस प्रतिभा पुरस्कार प्रगतिवादी साहित्यकार वासुदेव अधिकारीलाई प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

पर्साबाट आज ९३ जना कोरोना संक्रमणमुक्त

पर्सामा आज विभिन्न आइसोलेसनबाट ९३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध योगदान पुर्‍याउन मन्त्री गुरुङको आह्वान

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणमा योगदान पुर्‍याउन सबैलाई आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुग्यो

कोरोना संक्रमणका कारण प्रदेश २ मा मृत्यु हुनेको संख्या १०० पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

देउवाको एकलौटीविरुद्ध पौडेल पक्षको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एकलौटी निर्णयविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले छलफल गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

अवैध लागुऔषधसहित प्रहरीले विभिन्न ठाउँबाट १४ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७