शुक्रबार, भदौ १२, २०८३

चितवनमा थप ३४ जना कोरोना संक्रमित

भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप ३४ जनामा कोरोना पुष्टि भएको छ ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

चितवन- भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप ३४ जनामा कोरोना पुष्टि भएको छ ।

परिक्षणबाट चितवनका ३० जना, नवलपुरका ३ जना र कास्कीका एक जनामा कोरोना पुष्टि भएको अस्पतलको कोभिड ल्याबकी प्रमुख डाक्टर नितु अधिकारीले दिएको जानकारी दिइन् ।

चितवनका संक्रमित मध्ये भरतपुर महानगरको वडा नम्बर २, ३, ५, ६, ७, ८, ९, १०, १३, १८, २१ र २२ का २९ जना रहेका छन् भने राप्ती नगरपालिका–२ का एक जना रहेका छन् ।

अस्पतालमा शनिबार १३४ नमुना परिक्षण गरिएको थियो ।

प्रकाशित: Sep 06, 2020| 06:27 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।