शुक्रबार, भदौ १२, २०८३

उद्योगपति विनोद चौधरी कोरोना संक्रमणमुक्त

उद्योगपति विनोद चौधरी कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

काठमाडौं- उद्योगपति विनोद चौधरी कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। उनलाई १० दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

आज गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।

चौधरीले शुभेच्छुकहरुको उत्कट माया र प्ररणाले आफूलाई १० दिनसम्मको एकान्तवासमा ठूलो ऊर्जा मिलेको बताएका छन्।

चौधरीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, 'त्यही ऊर्जाका कारण आज म कोरोना संक्रमणबाट मुक्त भएको छु।'

उनले आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिएका छन्।

प्रकाशित: Sep 05, 2020| 21:56 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।