शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काठमाडौंबाट बाहिर जान झन् कडाइ

काठमाडौंमा बाहिर जान गन्तव्य जिल्लाको प्रशासन कार्यालयको अनुमतिपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

कोरोनामुक्त भएपछि चेन्नईका दीपक चाहर टिमसँग जोडिए

चेन्नई सुपर किंग्स (सीएसके) का बलर दीपक चाहर कोरोना मुक्त भएपछि टिमसँग जोडिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

'८० प्रतिशत आत्महत्या रोक्न सकिन्छ'

आत्महत्या गर्ने मानिसले आत्महत्या गर्नु अगाडि नै लक्षण देखाएका हुन्छन्। ती लक्षणलाई सुरुमै पहिचान गर्न सकेमा उनीहरुलाई जोगाउन सकिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

हुण्डाईको औरा सार्वजनिक

नेपालको लागि हुण्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले औरा गाडी सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध क्षतविक्षत बनायो : निधि

सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिलाई क्षतविक्षत बनाएको आरोप नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

कोरोना संक्रमितलाई अस्पताल पुर्‍याउने बाकस निर्माण

राष्ट्रिय आविस्कार केन्द्रले कोरोना संक्रमितलाई सुरक्षित रुपमा अस्पतालसम्म पुर्‍याउन बाकस निर्माण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

कैदीबन्दीलाई श्रममा लगाउने कार्यविधि बनाउन आदेश

सर्वोच्च अदालतले कोरोना संक्रमणको उच्च जोखिममा रहेका कैदीबन्दीको सजाय घटाउन वा उनीहरूलाई तत्काल छोड्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

परीक्षण रोकिए पनि यसै वर्षभित्र कोरोनाको भ्याक्सिन आउँछ : एस्ट्राजेनेका

अहिले विश्वभर करिब एक दर्जन वटा भ्याक्सिनको परीक्षण चलिरहेको छ। यसमा अक्सफोर्डको भ्याक्सिन सबैभन्दा अगाडि छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

धनगढीमा कार्यरत थप ३७ प्रहरीमा कोरोना पुष्टि

धनगढीमा कार्यरत थप ३७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि भएका प्रहरीको संख्या ८३ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

२४ जिल्लामा थपिएनन् कोरोना संक्रमित, कहाँ कति थपिए?

मुलुकका २४ जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित नथपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

करेन्ट लागेर उप-महानगरपालिकाका कर्मचारीको मृत्यु

करेन्ट लागेर धनगढी उप-महानगरपालिकाका एक कर्मचारीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

पत्रकार साहको हत्यामा संलग्न मुख्य अभियुक्त १३ वर्षपछि पक्राउ

बाराका पत्रकार वीरेन्द्र साहको अपहरण तथा हत्यामा संलग्न मुख्य अभियुक्तलाई बारा प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

सात जिल्लामा छैनन् सक्रिय संक्रमित

सात जिल्लामा सक्रिय संक्रमित छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

५३ जिल्लामा संक्रमित थपिँदा काठमाडौंमा अहिलेसम्मकै बढी (२४ घण्टाकाे पूर्ण विवरणसहित)

पछिल्लो २४ घण्टामा मुलुकका ५३ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

दुर्गमका विद्यार्थीका लागि स्थानीय सरकारले अध्ययन सामग्री उपलब्ध गराउनुपर्ने (निर्देशिकासहित)

प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीलाई केन्द्रित गरेर स्थानीय सरकारले स्वअध्ययन सामग्री छपाइ गरी वितरण गर्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

आन्तरिक पर्यटन चलायमान बनाउन हप्तामा दुई दिन बिदाको प्रस्ताव

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीका कारण पर्यटन व्यवसाय समस्यामा परेकोले आन्तरिक पर्यटनलाई बढावा दिई पर्यटन व्यवसायलाई चलायमान बनाउन यस्तो योजना ल्याएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

काठमाडौंमा झन्डै पाँच सय संक्रमित थपिए

ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

१६५ संक्रमित आईसीयूमा, २१ जना भेन्टिलेटरमा

कोरोना संक्रमितमध्ये १६५ जनाको देशका विभिन्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७