शुक्रबार, भदौ १२, २०८३

सात जिल्लामा छैनन् सक्रिय संक्रमित

सात जिल्लामा सक्रिय संक्रमित छैनन्।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– सात जिल्लामा सक्रिय संक्रमित छैनन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ र म्याग्दीमा सक्रिय संक्रमितको संख्या शून्य छ।

त्यस्तै डोल्पा, मुगु र हुम्ला पनि संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयलका अनुसार पाँच जिल्लामा भने ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

सुनसरी, सर्लाही, काठमाडौं, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Sep 10, 2020| 17:06 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।